राजनीति मन्त्रिपरिषद बैठक : संघीय प्रहरी ऐन स्वीकृत

दलित अनलाईन १५ असार २०७५, शुक्रबार ०६:५८

काठमाण्डौं – मन्त्रीपरिषदले संघीय प्रहरी ऐन स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीलाई संघीय संरचना लैजाने गरी प्रहरी ऐन स्वीकृत गरेको हो ।

बैठकले सशस्त्र प्रहरीको सेवा, शर्त र कार्यसम्पादन नियमावली पनि स्वीकृत गरेको छ । यसैगरी मन्त्रीपरिषद बैठकले योग विश्वविद्यालय स्थापना गर्न स्वीकृति प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank