विचार

अधिकार स्थापित गराउन दलितहरु जुर्मुराउनै पर्छ

सयौ बर्षदेखि दलित समुदायले भोग्दै आएको जातीय छुवाछुत सहितको अमानवीय उत्पीडनको जगमा भएको जनयुद्ध र जनआन्दोलनले गर्दा अव जातीय छुवाछुत र विभेद संविधान र कानुनमा दण्डनीय भैसकेको छ । अब