विचार

बडीमालिका मन्दिरका पुजारीले दलितकाे पूजा थाली नै फालिदिए

बाजुरा— बाजुरा मार्तडीस्थित बडीमालिका पुजारीले हातमा लिएको पूजा थाली फालिदिएर टिका लगाउन अस्वीकार गदै जातीय विभेद गरेका छन् । श्रीकृष्ण जन्मअष्टमीको दिन पुजामा सहभागि हुन गएका दलित समुदायका युवतीहरुको पूजा