विभेद

छुवाछूत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊ : मानव अधिकार आयोग

काठमाडौं—  राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊन सरकारलाई आग्रह गरेको छ । नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा