सन्दर्भ

दिनेश सुनारले तोडे जापानका खेलाडीले १० वर्षअघि बनाएको विश्व कीर्तिमान

काठमाडौं— जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोड्दै नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा सातौं विश्व रेकर्ड राखेका छन् । उनले गत मे ४ मा गरेको विश्व रेकर्ड प्रयासलाई गिनिज बुकले