सन्दर्भ

सांसद अन्जना विशंखेले हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान सरकारसँग माग

काठमाडाैं — नेकपा माओवादी केन्द्रकी सांसद अन्जना विशंखेले हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद विशंखेले संविधानले उनीहरूको