विभेद

नेपालमा जल यातायात विकास गर्न सकिने, भोलि भारतसँग हस्ताक्षर हुने

काठमाडौ,  – नेपाल भारत जल यातायात विकास सम्बन्धमा दुई देशका अधिकारीबीच आइतबारदेखि काठमाडौंमा छलफल शुरु भएको छ । नेपालले समुद्रसँगको पहुँचका लागि भारतसँग जल यातायात सम्बन्धमा छलफल शुरु गरेको हो