विभेद

राष्ट्रियता र स्वाधीनताका पक्षमा लड्ने नेता पुष्पलाल

ललितपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, स्वाधीनता र हस्तक्षेपका विरुद्धमा आजीवन लड्ने नेताका रुपमा पुष्पलाल रहेको बताउनुभएको छ । पुष्पलालको ४० औँ स्मृति दिवस पारेर ललितपुर