विभेद

जुम्लाका निमित्त हाकिम हरिनारायण मण्डलले आफ्नै कर्मचारीलाई जातीय विभेद गरे

जुम्ला — कृषि अनुसन्धान केन्द्र जुम्लाका निमित्त हाकिम हरिनारायण मण्डलले आफ्नै कर्मचारीलाई जातीय विभेद गरेका छन्।  शुक्रबार स्टाफ मिटिङ भइरहेकाे समयमा दलित कर्मचारी प्राविधिक खरिदार टक्क सुनारलाई कार्यालयका निमित्त हाकिम