विभेद

रुपेश रामलाई साधारण तारेखमा राखी थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडाैं— सर्वोच्च अदालतले सप्तरी राजविराज घर भएका रुपेशकुमार रामलाई थुनामुक्त गर्न सप्तरी कारागारलाई आदेश दिएको छ। व्यक्ति बेपत्ता पारेको अभियोगमा जिल्ला अदालत सप्तरीको आदेशले पुर्पक्षका लागि थुनामा रहेका रामलाई साधारण