विभेद

६ दशकदेखि फलामसँग जुध्दै पदमलाल विश्वकर्मा

मकवानपुर —  खरको छानो र काठका बाकलले घेरिएको छ, पदमलाल विश्वकर्माको आरन। टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन। उनको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र