Main News

सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालमा दुर्घटना

काठमाडौँ – सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त भएको छ । आज दिउँसो १४ः३० बजे ग्राण्डी अस्पतालको छतमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो । नाइन एन ए एल आर