Anniversary

लुम्बिनी प्रदेशको बजेट सार्वजनिक (पूर्णपाठ)

काठमाडौं —  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि  ४२ अर्ब ६२ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेको छ । प्रदेशसभा बुधबार  आर्थिक मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा