समुदाय

दलित शब्द हैन संकिर्ण सोच बदलौं

‘दलितलाई दलित नै भन्न छाडौं सबै विभेद चट हुन्छ’ भन्नु भनेको एकदमै अज्ञानी तर्क मात्र नभएर अब दलितहरु पनि अगाडि बढेर हामी बराबर हुनथाले भन्ने समान्ती सोचले भरिएको आरिस मात्र