समुदाय

दलित सशक्तिकरणमा तीन तहकै सरकारको ध्यानाकर्षण गराएका छौं: अध्यक्ष

घोराही —  राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको सशक्तिकरणमा ध्यान दिन तीन तहकै सरकारको ध्यानाकर्षण गराएको बताएका छन । दंगीशरण गाउँपालिका वडा – २  र दलित एकता सञ्जालको