जनकपुर — सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदामाथि भएको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपीको नेतृत्वमा छानबिन समिति