गृहमन्त्रीलाई कारबाहीको माग गर्दै अभियन्ताले बुझाए दुई बोरा नागरिकताको फोटोकपी

दलित अनलाईन १ फाल्गुन २०८१, बिहीबार १७:१५

काठमाडौं  —  अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध आन्दोलनरत अभियन्ताहरूले जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि बुझाएका छन्।

‘दलितका लागि दलित’ अभियानका अभियन्ता खगेन्द्र सुनारसहितको टोलीले बिहीबार दुई बोरा नागरिकताका फोटोकपी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएका हुन्।

Laxmi sunrise bank 2034

गृहमन्त्री रमेश लेखकले दलित हिंसा गरेको भन्दै उनीमाथि कारबाहीको माग गर्दै अभियन्ताहरूले प्रतीकात्मक आन्दोलन गरेका हुन्। घुम्न मुम्बई गएका सत्येन्द्र र नेहालाई पक्राउ गर्न प्रहरीले विशेष टोली नै पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank