समुदाय

सुकुम्बासीको प्रश्न : ‘उठिबासको त्रास बन्द गर’

काठमाडौं—  थापाथलीका सुकुम्बासीले नयाँ बानेश्वरमा धर्ना दिएका छन्। आफ्नो विभिन्न माग राख्दै उनीहरुले सोमबार माइतघर हुँदै बानेश्वरमा शान्तिपूर्ण धर्ना दिएका हुन्।  उनीहरुले ‘उठिबासको त्रास बन्द गर’, ‘जिल्ला भूमी आयोगको कामलाई