काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा मंगलबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको हो। श्रेष्ठलाई साउन ७ गते मात्र पार्टीको