सन्दर्भ

मध्यराती सुनसरीमा झडप : प्रहरीको गोली लागेर एकको मृत्यु, प्रशासनले लगायो कर्फ्यु

विराटनगर —  सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ ।  घटनामा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको