काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता कमजोर बन्दै गएको भन्दै राष्ट्रिय एकता र लोकतन्त्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्। ४४औँ वी.पी. स्मृति दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य