विशेष

सत्तारुढ नेकपा कति समावेशी छ ?

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २७ औ सचिवालय बैठकले ८३ वटा जिल्ला तहका इन्चार्ज बनाउँदा जिल्लामा एक मात्र दलित नेतालाई इन्चार्ज बनाएको छ । आइतबार बसेको बैठकले ७७ जिल्ला