रानागाउँ (जाजरकोट) — पढाईभन्दा खेलकुदमा अब्बल थिए, नवराज विक । उनले गतवर्ष कक्षा–१२ को परीक्षा उत्तीर्ण गरे । त्यही वेला नेपाल प्रहरी र नेपाली सेनामा दरखास्त खुल्यो । उनले पनि