विशेष

सामाजिक अगुवाबाट राजनीतिक नेतृत्वसम्म

जाडो मौसमको चिसो बिहानीमा कलावती भाँड डडेल्धुरा बजारमा जानुभएको थियो । त्यति बेला उहाँ कक्षा दुईमा पढ्दै हुनुहुन्थ्यो । काठमाडौँबाट जाडो विदामा घर जाुनभएको थियो । उहाँले त्यहीँ एउटा पसलमा