विशेष

बेलायती संघर्ष र चलचित्रले चिनाएको नाम हो : प्रतिमा दुधराज

मन र इच्छाप्रति झुकाव राख्ने व्यक्तिहरु छोटो समयमै सबैको मनमा बस्न सक्छन् । आफ्नो मन र इच्छा विपरित आफुलाई जबरजस्ती कुनै काममा लगायो भने छोटो अवधिमै उसको नाम हराउन सक्छ