सरकारबाट बाहिरिए स्वास्थ्यमन्त्री उपेन्द्र यादव

दलित अनलाईन ३१ बैशाख २०८१, सोमबार ११:३३

काठमाडौँ —  जनता समाजवादी पार्टी (जसपा) नेपाल संघ सरकारबाट बाहिरिएको छ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले साेमबार पदबाट राजीनामा दिएसँगै जसपा नेपाल सरकारबाट बाहिरिएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank