विशेष

छुवाछूत प्रथा अस्वीकार्य : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सम्बद्ध सबैमा आह्वान गरेकीछिन । जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी