विभेद

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरपालिकाद्वारा सम्मानित

काठमाडौँ —  भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नगद रु