अरून्धती रोय भारतको सत्ताको विरोधमा हक्की लेख लेखिरहन्छिन् र बोलिरहन्छिन् । कोभिडको दोस्रो लहरमा भारतीय जनताले सामना गर्नुपरेको विषम अवस्थाबारे एउटा लामो लेख लेखेर उनले मोदी सरकारबाट ‘मानवताविरोधी अपराध’ भइरहेको