यो संविधान जन्मिदै बिघटन हुने बाटोमा थियो । संशोधनको एउटा समय थियो त्यो गइसक्यो । यो संविधानलाई क्यान्सरले खाइसक्यो । संशोधन भनेको मल्हम लगाए जस्तो हो त्यसले निदान हुदैन ।