नेपाल तथा भारतीय दलित आन्दोलनमा हिन्दूधर्मका कारण जातीय भेदभाव र छुवाछूतको उत्पति भएकोले दलित आन्दोलनको लडाइको पहिलो लक्ष हिन्दूधर्म विरुद्धको आन्दोलन हुनुपर्दछ भन्ने बलियो तर्क र भ्रम रहदै आएको छ