विचार

दलित आन्दोलनका पहिलो योद्धा

विश्वास खड्काथोकी   आजभन्दा पाँच वर्षअघि बाग्लुङमा पद्मसिंह विश्वकर्मालाई भेटेको थिएँ, जो नेपाली दलित आन्दोलनको सुरुवातका साक्षी थिए । उनी दलित आन्दोलनमा मृत्युपर्यन्त ऊर्जावान् भएर लागे । त्यो बुढ्यौलीमा पनि