हामी दमाई, कामी त बैज्ञानिक इन्जिनियर हौँ, अछुत त तिम्रो ब्राह्मणवाद हो…….!

दलित अनलाईन १० भाद्र २०७५, आईतवार १८:०४

 

हामी बैज्ञानिक हौँ, अछुत त तिम्रो ब्राह्मणवाद हो आफ्नो सीप र कला सिर्जना गर्ने हामी विश्वकर्मा समुुदाय कसरी अछुत भयो अछुत त त्यो हो हाम्रो कला र सीपलाई अपहेलना गर्दै छ हाम्रो रगत पसिनामा रजाइ गर्न पल्केकाहरूले अब सोच्ने समय आएको छ ।

आरनमा हसिया बनाउने विश्वकर्मा दाइले घास काट्ने हसिया , खेत खन्ने कोदालि , मात्र बनाउने छैनन् सदियो वर्ष देखि लागेको अछुतको दाग मेट्नको लागि खुकुरि, बन्दुक, बनाउन बाध्य हुने छन् आफ्नो मुक्तिको लागि सडकबाट सदन सम्म हतियारसँग युद्ध गर्न बाध्य हुने छन् ।

आफ्नो कला र सीप सिर्जना गरी दुख परिश्रम गरेर खाने मेरो समुदायलाई अछुत भन्ने पाखन्डि ब्राहमण अब होसियार भए हुन्छ ६५ लाख मेरो समुदाय मुखमा सातु हालेर बस्ने वाला छैनन् । आफ्नो मुक्तिको लागि मार्न र मर्नकोलागि तयार हुने छन् हतियार बनाउन हरुले हतियार चलाउने छैनन् भन्ने तिम्रो सोच मूर्ख हो तिमी बुझि राख हामी युद्धको अन्तिम चरणमा छौ ।

आफ्नो कला र सीप सिर्जना गरी दुख परिश्रम गरेर खाने मेरो समुदायलाई अछुत भन्ने पाखन्डि ब्राहमण अब होसियार भए हुन्छ ६५ लाख मेरो समुदाय मुखमा सातु हालेर बस्ने वाला छैनन् ।

अन्तरजातीय बिहे गर्दा अजित मिजारलाई मारियो दलित भएकै कारण काभ्रेकि लक्ष्मी परियार दिदीलाई दिशा पिसाब खुवाइ कुटि कुटि मारियो पानी छोएको निहुंमा दिदी बैनी खुल्लेआम पिटिएका छन् , मन्दिर छोएको निहुँमा मन्दिरबाट लखेटिएको छ ।

यति मात्र कहाँ होर मन्दिरको देवता छोएको बापत जरिमाना गरियको छ । ए पाखन्डि आज मेरो रगत उम्लेर आयको छ । कित सुद्र, हैन भनौ हैन भने छिनाइ दिनेछौ तिम्रो घाटि चेतना भय । दमाईले छोएको धजा चल्ने । विश्वकर्माले बनाएको घण्टा ,त्रिशुल चल्ने । विश्वकर्माले बनायको मूर्ती चल्ने । छोरी चेलिको जवानी चल्ने मैले छोएको पानी मात्र नचल्ने ।

ए पाखन्डि हामी त वैज्ञानिक हौ अछुत त तिमि ब्राहमण वाद हो जसले हात थापेर खाने गरेको छ । याद राख कयौँ पटक दक्षिणाको नाम मा मैले तिमी लाई पैसा दियकि छु मेरो पैसा चलि रहेको छ बाँस मेरो हातको पानी मात्र चलेको छैन !! दलित एकता जिन्दाबाद,, ब्राहमणवाद मुर्दाबाद !!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank