कोरोना भाइरसको महाव्याधिसँगै ‘सोसल डिस्टेन्स’ शब्दावली अत्यधिक प्रचलित भएको छ, जुन दक्षिण एसियाली समाजमा तीन हजार वर्षभन्दा अगाडिदेखि अभ्यास हुँदै आएको छ । ‘सोसल डिस्टेन्स’ नै महाव्याधिविरुद्ध लड्ने अचुक अस्त्रका रूपमा