विचार

प्रदेश २ मा अपूर्ण दलित ऐन

संघीयताले पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने अपेक्षा थियो । तर, अहिले जसरी संघहरूको नामकरण भएको छ त्यसैले यो भ्रम टुट्यो । मधेस आन्दोलनले उठाएको मधेसका २० जिल्लासहितको ‘मधेस प्रदेश’ को माग आंशिक