काठमाडौं —आज भन्दा तीन वर्ष अगाडी तत्कालिन प्रदेश दुईले अन्य प्रदेशहरुले सोचे भन्दा विल्कुलै फरक तरिकाले दलित सशक्तिकरण विधेयक ल्यायो । उक्त विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमायिात गरेका थिए