वहस

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश विश्वकर्मा नियुक्त

सुदूरपश्चिम—  सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा  गणेश विश्वकर्मा नियुक्त भएका छन् मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वकर्मालाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । उनलाई आजै पद तथा गोपनीयताको शपथ