डा. बाबुराम भट्टराई १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित )

दलित अनलाईन २८ असार २०७९, मंगलवार २१:५६

काठमाडाैं — जनता समाजवादी पार्टी, नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् ।

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् । बैठकमा भट्टराईले ‘पार्टी रुपान्तरण- पूनर्गठनको औचित्य र कार्यभार’ शीर्षकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank