साहित्य

प्रकाश दुतराजकाे ‘करिम’ गीत हटाउन माग गर्दै चाैरजहारीका मेयरले पठाए सञ्चारमन्त्रीलाई पत्र

काठमाडौँ — चाैरजहारी नगरपालिकाका मेयर पुष्प वादीले प्रकाश दुतराजकाे गीत ‘करिम’ युट्युबबाट हटाउन माग गर्दै  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पत्र पठाएका छन्। वादी समुदायकाे कथामा आधारित उक्त गीतले