साहित्य

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौँ  — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन्। उक्त अवसरमा उनले  विजेता परियारलाई गिटार उपहार दिए। प्रधानमन्त्री प्रचण्डले विजेता