तिमी म भएपछिम तिमी भएपछिअर्थात तिमी र म हामी भएपछिसायद मैले जन्मेको गाउँ छोड्नुपर्छहुर्केको ठाउँ छोड्नुपर्छतिम्रो हात समाएरमैले आफन्तहरूसँगको निकटता तोड्नुपर्छतिमीसँगको नातालाई अझ दरिलो बनाएरयो जिन्दगीको बाटो मोड्नु पर्छतिमी कति