प्रतिरोध

कर्णाली सरकार : बादी समुदायसँग भएको सहमति कार्यान्वयन गर्न उदासिन

काठमाडौं — खेतीका लागि जग्गा व्यवस्थापनका लागि दुई वर्ष अघि कर्णाली सरकार र बादी समुदायबीचमा भएको सहमति अझै पालन हुन सकेको छैन । १८ दिन लामो आन्दोलनपछि सरकारले बादी समुदायसँग