न्यायालय

‘बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर’ मानव अधिकार आयोग

काठमाडौँ — बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक हुन नसकेकोप्रति चिन्ता जनाउँदै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले