न्यायालय

रविको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

काठमाडौँ  —  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गरी छानविन गर्नुपर्ने मागदावी सहित दायर रिट निवेदनमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ। रिटमा दुईतर्फी सुनुवाई सकिएपछि न्यायाधीशविच राय बाझिएको