समुदाय

बिद्रोही तर व्यवाहारिक स्वभावका थिए : गणेश प्रसाद राम

हरवा चरवा, भुमिहिन र दलितका सहयोगी अभियन्ता गणेश प्रसाद राम हामी बीचमा रहनुभएन । २०३७ सालमा सप्तरीको सुरुगां,कनकपुरमा जन्मिएका गणेश प्रसाद राम सिनो बहिस्कार,सुकुम्बासी र हरवाचरवाका पक्षमा निरन्तर पैरवीमा रहेका