Main News

प्रहरीको संरक्षणमा गुण्डा लगाएर डोम परिवारको उठिवास

चन्दे्रश्वर सदा शनिवार सिरहा नंरहा गाउँपालिका वडा नं.३ चोहर्वामा ६० बर्षदेखि बसोबास गर्दै आईरहेका दुई घर डोम परिवारमाथि बिपत्ति आईलाग्यो । स्थानीय भरतराज शर्माले प्रहरी प्रशासनको सहयोगमा स्थानीय लठैतहरु लगाई