ललितपुर -ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालय अध्ययनरत साबी बि.क.ले यस वर्ष एसईई परिक्षमा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन्। भविष्यमा राम्रो पढेर डाक्टर बन्ने