पोखराको बाटुलेचौर भन्नेबित्तिकै दुइटा कुराको सम्झना हुन्छ– पहिलो हो, जनकवि केशरी धर्मराज थापा जन्मे–हुर्केको ठाउँ । दोस्रो हो, गन्धर्व कला तथा संस्कृतिको उद्गम थलो (यसको ऐतिहासिक पुष्टि हुन बाँकी छ)