Anniversary

पूर्व शिक्षामन्त्री श्रेष्ठविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गराउन सर्वोच्चको आदेश

काठमाडौं — जातीय भेदभाव गरी कोठा नदिएको आरोप लागेका घरबेटी सरस्वती प्रधानलाई छुटाउन सहयोग गरेका पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार