सर्वोच्चले ६ दिनभित्र संसद् बैठक बाेलाउन आदेश

दलित अनलाईन २८ असार २०७८, सोमबार १३:५३
काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी वैध भएको ठहर गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अनुसार देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुग्ने भन्दै बदर गरेकी थिइन् ।
त्यसपछि देउवाले १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा सशरीर उपस्थित भइ राष्ट्रपतिको निर्णयविरुद्ध परमादेश माग गरेका थिए । संसदको बैठक ६ दिनभित्र बोलाउन पनि अदालतले आदेश दिएको छ । अदातले संविधानको धारा ७६९५० बमोजिम कुनै सदस्यले प्रधानमन्त्री दाबी गरे ह्वीप नलाग्ने पनि सर्वोच्चले आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank