काठमाडौं — नेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बन्न सफल भएकी छन्। आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्। विजेता