समुदाय

राष्ट्रिय दलित आयोगमा कर्मचारीको आन्दोलन किन ?

  राष्ट्रिय दलित आयोगको गठन २०५८ सालमा भएको हो । नेपाल सरकारको गठन आदेश बमोजिम नै कर्मचारीहरू नियुक्ति भएका थिए । यहाँका कतिपय कर्मचारीहरू लोक सेवा आयोगको प्रतिनिधिको रोहबरमा सार्वजनिक